शान्ति शिक्षा मन्दिरको तर्फबाट दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको पूर्वसन्ध्यामा विद्यालयको अन्तिम दिनमा हाम्रा सम्पूर्ण विद्यार्थीहरूलाई टीका, जमरा र दक्षिणासहित हार्दिक शुभकामना व्यक्त गरियो। यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं। सबैले रमाइलो र सुरक्षापूर्वक चाडपर्व मनाउनुहोस्








