Shanti Shikshya Mandir Secondary School

शान्ति शिक्षा मन्दिर अभिभावक शिक्षक संघद्वारा आयोजित विद्यालय सामाजिक अडिट २०८०

शान्ति शिक्षा मन्दिर अभिभावक शिक्षक संघद्वारा आयोजित विद्यालय सामाजिक अडिट २०८० तथा शुभकामना विस्तार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद। सबैको सहयोगले कार्यक्रम अत्यन्त सफल भयो। साथै, तपाईं सबैलाई दशैं, नेपाल सम्बत, तिहार र छठको मंगलमय शुभकामना!